दफा ३७
आचार संहिता बनाई लागू गर्ने
परिषदले नोटरी पब्लिकले पालना गर्नु पर्ने आचार संहिता बनाई
लागू गर्नेछ ।